कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता
सुर्खेत । नवौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता असार २ र ३ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद परिषद्को स्वीकृति तथा नेपाल हाप्किडो संघको आयोजनामा संघको वार्षिक नियमित कार्यक्रम अनुसार आयोजना हुन लागेको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले जानकारी दिए । प्रतियोगितामा क्युरोगी, होसिन्सुल, हाइ फल र लङ फलमा प्रतिस्पर्धा हुने छन् ।
खेलाडीलाई निरन्तर चलायनमान गर्न, खेलाडीको क्षमता विकासको लागि, खेलाडीलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न, स्थानीय स्तरदेखि कार्यक्रमहरू व्यापक रूपमा आयोजना गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न, हाप्किडो खेल विकास र प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्नका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको महासचिव महराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण