बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

डीपी अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन (विवरणसहित)

काठमाडौँ । धादिङ स्थायी ठेगाना भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग करोडौँको चलअचल सम्पत्ति रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार...