मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

५ हजार ५ सय कर्मचारी र पदाधिकारीले समयमै बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेस गरेको छ ।सोमबार आयोगमा आयोजित एक कार्यक्रमका बिच आयोगका सचिव सरजुकुमार वैद्यले...