सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो । बोर्डले...