बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाले भन्यो : निर्वाचनमा नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी छौँ

 विवेकशील साझा पार्टीले स्थानीय तहकाे निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएकाे बताएकाे छ । पार्टी प्रवक्ता शरदराज पाठकले साेमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा...