विवेकशील साझाबाट तिलोत्तमा नगरपालिकाको मेयरमा केसी
शुक्रबार, ०९ वैशाख २०७९, १९ : ०२
विवेकशील साझा पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा. अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मेयरका उम्मेदवार अमित केसी दृष्टि रोग विशेषज्ञ हुन् ।
तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुर्याउँदै आएका छन्। डा. केसी विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि आबद्ध रहेको जनाइएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण