विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै
मङ्गलबार, ०६ वैशाख २०७९, १४ : १६
विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ ।
आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ ।
मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण