सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा

लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् । गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार...