शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो। कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेको छ।...