बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जापानमा गायक दूतराजको एकल साङ्गीतिक कार्यक्रम हुँदै

जापानको सिजुओकामा आयोजना हुन लागेको  गायक प्रकाश दूतराजको एकल साङ्गीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जापानको विभिन्न सहरमा साङ्गीतिक टुरमा रहेका दूतराजको सिजुओकामा यही मार्च २१ मा प्रस्तुति हुने...