अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
बिहीबार, ०३ जेठ २०८१, ०७ : ४१
काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक भएको छ ।
इस्माइल दासको स्वर रहेको गीतमा याकुब तामाङको एरेन्ज छ । गीतको भिडियो मनाङ जिल्लाको उच्च हिमाली भेगमा खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ ।
भिडियोमा उत्सव दाहालको छायांकन, मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण