पुस मसान्तमा कुन्टल भरको सुरा मारेर मासु पकाएर तल डुम्नौह्वा बारीको तरुल उसिनेर झर्नैह्याँ खेतमा फलेको अन्डीको रोटी पकाएर बुडिले गोँरि हालेको आमाले तयार पारेको पैनसटोपीमा ढिक्रि बफाएर चैत, वैशाखको...