सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इन्गेजमेन्टको तस्बिर सेयर गर्दै सुवेक्षाले भनिन्, ‘आश्वासन जोशी, तिमीसँग यो सुन्दर जीवन बिताउन उत्साहित छु’

अभिनेत्री सुवेक्षा खड्काले प्रेमी आश्वासन जोशीसँग बिहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले इन्गेजमेन्टका तस्बिर साझा गर्दै आफ्ना भावी श्रीमान्का लागि मायाको वर्षा गरेकी छिन् । उनले सातवटा तस्बिर पोस्ट...