आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्किनाफासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

ओवागाडुउगोउ– उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।  दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो...