मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । मंगलबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर...