इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
मङ्गलबार, १८ वैशाख २०८१, ०७ : ०५
काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर भनेर प्रचार गरिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको हार भएको छ । मंगलबार बिहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार लिम्बु पराजित भएका हुन् ।
उनलाई पहिचानवादीहरुको समर्थन रहेको थियो भने मुढा चुनाव चिह्न लिएर मैदानमा होमिएका उनले ११ हजार ४५७ मत पाए । जवकि विजयी भएका एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ९४२ मत पाए । डकेन्द्रलाई कांग्रेस उम्मेदवार डम्बर खड्काले पनि पछि पारे ।
डेकेन्द्र सिंह लिम्बु पहिचानवादी आन्दोलनका एक हस्ती हुन्। उनैलाई पहिचान पक्षधरले साझा उम्मेदवारको रुपमा अघि सारेका थिए भने केही साना दलको समेत समर्थन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण