शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गल्याङले नगरपालिकाले विद्यार्थीलाई निःशुल्क पढाउँदै

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति...