शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमाणपत्र लिँदै सुहाङको वाचा, ‘मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन’

इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले...