नुवाकोट । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहको अधिकार सङ्कुचित गर्न खोजिएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएको छ । नुवाकोटको ककनीमा सम्पन्न महासंघको १०औँ केन्द्रीय कार्यसमितिको बैठकले १५ बुँदे घोषणापत्र...