शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरबाट लागुऔषध ‘इन्जेक्सन’ सहित एकजना पक्राउ

काठमाडौँ । ललितपुरबाट प्रहरीले लागुऔषध ‘इन्जेक्सन’ सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागडोल घर भएका ४१ वर्षीय राजेन्द्र थापा छन् । ललितपुर महानगरपालिका–४ स्थित नमोबुद्धमार्गमा रहेको थापाको घरबाट...