मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९  अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर  छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो...