सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो ब्लुबुक नवीकरण कर, दोब्बर जरिवानाको आलोचनापछि प्रदेश सरकार ब्याक

काठमाडौं–प्रदेश ३ को सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवाना रकम दोब्बर बढाएको भन्दै तीव्र आलोचना भएपछि अन्ततः घटेको छ ।  प्रदेश तीन सरकारले यातायातसम्वन्धी व्यवस्था गर्न बनेको ऐन...