काठमाडौँ । जलविद्युततर्फको व्यापारमा पनि नेपाललाई घाटा लागेको छ । पछिल्ला वर्षहरूमा मुलुकले जलविद्युत निर्यात गरेर आकर्षक नाफा कमाइरहेको बताइए पनि औसत निर्यातभन्दा आयातकै परिणाम बढी देखिएको हो । ...