शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘टुहुरो कुण्डली’को अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’

काठमाडौं– युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’को अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालले हालै अनामनगरको मुल सडकमा पुस्तक विमोचन गरेको हो ।...