सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष पक्राउ

कास्की । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा...