बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दिवा खाजाको आशाले दुधेबालकसमेत विद्यालयमा

बझाङ । तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन्...