दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट, जंक फुड निषेध
सोमबार, १५ जेठ २०८०, १७ : ५१
काठमाडौं । सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजित गरेको छ । अहिले सञ्चालनमा रहेको खाजा कार्यक्रमलाई यथावत राख्दै सरकारले यसलाई थप व्यवस्थित गर्ने भएको हो ।
अर्थमन्त्री डा. प्रकाशचरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त खाजा कार्यक्रमबाट ३२ लाख विद्यार्थी लाभाम्भित हुने बताए । विद्यार्थीलाई जंक फुड खान नदिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण