आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कृषि सडक स्तरोन्नतिमा जोड

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीबासमा कृषि सडकको विस्तार तथा स्तरोन्नतिमा जोड दिइएको छ । स्थानीय कृषकको उत्पादनलाई सहज रूपमा बजारीकरण गर्नुका साथै गाउँघरमै एम्बुलेन्स सेवा प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले...