शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको सानदार जित

इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले युक्रेनको सख्तर डोनेस्कलाई उसैको मैदानमा ३–० गोलले हरायो । सिटीको जितमा रियाद महारेजले...