सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

९० वर्षीय बुबाको हत्या गर्ने ६० वर्षीय छोरा पक्राउ

बारा । बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।  बुबा माइतसिं घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको...