मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले...