शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

नेल्सन मण्डेलाकी नातिनीको निधन

जोहानेसबर्ग । नेल्सन मन्डेलाकी नातिनी जोलेका मन्डेलाको क्यान्सरका कारण ४३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारको प्रवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । ...