सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सोनामको पहिलो फ्याक्ट्री आउटलेट तथा २३ औँ शो रुम कलङ्कीमा

काठमाडौँ । चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स, कलङ्कीमा खुलाएको छ । सोनामको यो आउटलेटसहित शो रुम संख्या २३ वटा पुगेको छ...