बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिब र विकासोन्मुख देशमा धेरै चिनी हालेको ल्याक्टो र सेरेल्याक बेच्दै नेस्ले

काठमाडौँ । स्विस खाद्य उत्पादक कम्पनी नेस्लेले न्यून आय भएका देशमा बेच्दै आएको शिशुलाई खुवाउने धुलो दूध र सेरेलाकमा धेरै चिनी हाल्ने गरेको खुलासा भएको छ । विश्वको बेबी फुड...