शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनका लागि संसद्को औपचारिक बैठकको विकल्प खोजिनुपर्थ्यो’

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज मंगलबार अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । नेपालको संसद् र संसदीय अभ्यासमा यो दुर्लभ अवसर हो...