सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘मलाई तिम्रो मुटुसरी’ मा गरिश्मा र कपिलको रोमान्स

काठमाडौँ । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत...