‘मलाई तिम्रो मुटुसरी’ मा गरिश्मा र कपिलको रोमान्स
बिहीबार, २८ मङ्सिर २०८०, १० : ५०
काठमाडौँ । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा आदेश गुर्माचनको संगीत संयोजन रहेको छ ।
भिडियोमा गरिश्मा शर्मा र कपिल भट्टको अभिनय देख्न सकिन्छ । भिडियोले एक विवाहित जोडीको कृषि कर्मलाई देखाएको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण