काठमाडौँ । डाक्टर नवराज प्रधानको नयाँ गीत ’ठुली’ रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द, सङ्गीत र स्वर डा. प्रधानकै छ । गीतको सङ्गीत संयोजन कालिप्रसाद...