बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गीतकार अमर वान्तु, जसका गीतले सुसाइडबाट जोगिए मानिस

भनिन्छ गीतसङ्गीत सुखदुःखको साथी हो । गीतसङ्गीतले दुःख भुलाउने मात्र होइन, मृत्युबाट समेत जोगाउने गर्छ । यस्तै एक अनुभव छ चर्चित गीतकार अमर वान्तुसँग । कुरा विसं २०७२ तिरको हो...