काठमाडौँ । तिल स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । कयौँ प्रकारका पोषक तत्त्व पाइने तिललाई सुपर फुड पनि मानिन्छ । नेपालमा तिललाई अचारमा छोपका रुपमा बढी प्रयोग गरिन्छ ।...