जनकपुरधाम । नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा)लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ मंगलबार राति धनुषा ल्याइएको हो। प्रहरीका...