मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मस्यौदा विधानमाथि माओवादी प्रदेश पदाधिकारी ‘असन्तुष्ट’, पुनर्लेखनका लागि सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधान–२०८० संशोधन मात्र नभइ पुनर्लेखन नै गर्ने पर्ने सुझाव आएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको मस्यौदा अपूर्ण, अस्पष्ट हुनका साथै...