आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

२५ टनको ढुंगाले नाबालक थिचिँदा गुम्यो सहारा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शुक्रवार बिहान भएको दुःखद घटनामा तीन जना बालबालिकाको ज्यान गयो । बुढीगंगा–४ प्रगति टोलमा सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडक खण्डमा मार्बल उद्योगको...