बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले

मन्थली । रामेछाप नगरपालिका– ९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ  जलेरका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छ वटा गाईभैँसी...