बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माइली राईलाई नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा तीन लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  नुवाकोट–काठमाडौँ पत्रकार समाजको पहलमा नुवाकोटकी माइली राईलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।  माइलीका श्रीमान् पाण्डवको मृत्यु भएपछि पैसा नभएर आर्यघाटसम्म रिक्सामा शव लगिएको हृदयविदारक घटना सार्वजनिक भएसँगै समाजको...