बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

८ महिनामा २ खर्ब १४ अर्ब रुपैयाँको खनिज इन्धन आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा नेपालमा २ खर्ब १४ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको खनिज इन्धन आयात भएको छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा खर्बौ...