आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्ष अर्यालको निधन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज अटो दुर्घटनामा घाइते भएका...