शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा खोरेतविरुद्धको खोप अभियान

नारायणगढ । जिल्लाको कालिका नगरपालिकामा  खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो । अभियानअन्तर्गत पालिकाका  सबै वडाका...