बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरुवालाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाइने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले कर्मचारीको सरुवालाई व्यवस्थित गरिने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सचिव निरौलाले नियमित प्रक्रियाका रूपमा रहेको...