सत्ता राजनीति
मन्त्रिपरिषद् बैठक चलिरहँदा लोसपा नेता सिंहदरबारमा
बिहीबार, ०३ जेठ २०८१, १४ : ५४
काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुगेका हुन् ।
नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले सिंहदरबार गएको लोसपा उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा नेताहरूसँग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
लोसपा नेताहरूसँग के विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् भन्ने खुलेको छैन । यद्यपि बदलिएको राजनीतिक समीकरणमा मधेस प्रदेश सरकारमा मिलेर जानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण