मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’ सञ्चालनमा

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्रिशूली नदी पारी अर्को ‘त्रिशूली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा...